क्रिकेट Archives | Page 34 of 280 | Khabarhub Khabarhub

जनकपुरधाममा जनकपुर बोल्ट्सको विजयोत्सव (तस्बिरहरू)

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेका जनकपुर बोल्ट्स टिमले जनकपुरधाममा विजयोत्सव निकालेकाे छ । जनकपुर बोल्ट्स टिमका खेलाडीका साथै क्रिकेट समर्थकहरुको भीड़काबीच विजयोत्सव निकालिएको हो । ट्रफीसहित जनकपुरधाम स्थित रामजानकी बहु उद्येशिय रंगशालाबाट निकालिएको सो परेडमा मधेस प्रदेशका मुख्यमन्त्री सतिश शिंहले सबैलाई स्वागत गरेका छन् । रामजानकी बहु उद्येशिय रंगशालाबाट निकालिएको सो परेड जनकपुरधामको…