क्रिकेट Archives | Page 37 of 280 | Khabarhub Khabarhub

एलिमिनेटर : बोपाराको अर्धशतकले जोगिएन चितवन, क्वालिफायर २ मा पुग्यो कर्णाली

काठमाडौं- नेपाल प्रिमियर लिगअन्तर्गत बुधबार भएको इलिमिनेटर भिडन्तमा कर्णाली याक्सले चितवन राइनोजलाई २१ रनले पराजित गरेको छ। यससँगै कर्णालीले क्वालिफायर २ को यात्रा पनि पक्का गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले पहिले ब्याटिङ गर्दै दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवन सबै विकेट गुमाउँदै १५४ रनमा समेटिएको हो । पराजित भएको चितवनका लागि रवि…