क्रिकेट « Khabarhub

उपाधिदेखि पुछारसम्म : कहाँ चुक्यो जनकपुर ?

काठमाडौं– पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल जित्दै इतिहास रचेको जनकपुर बोल्ट्सका लागि दोस्रो संस्करण भने बिल्कुलै उल्टो साबित भएको छ । साविक विजेताको ट्यागसहित मैदानमा उत्रिएको जनकपुर यस पटक लिग चरणमै अड्किँदै अंक तालिकाको पुछारमा सीमित रहन पुग्यो । कोर टिम जोगाउँदै केही नयाँ विदेशी स्टार खेलाडी थपेको जनकपुरलाई यस संस्करणमा पनि उपाधिको बलियो…