Live on
Your Voice, Your Power
न्युयोर्कको डाउनिङ रङ्गशाला, जहाँ एथलेटिक्स जगतका इतिहास बोकेका जोसे ओवेन्सले प्रशिक्षण गर्थे र यो त्यही रङ्गशाला हो, जहाँ पेलेले न्यु योर्क कसमसको डेब्यु गरेका थिए। संसारका थुप्रै स्टारले खेल्ने गरेको सोही रङ्गशालामा भारत र पाकिस्तानको बिचमा पहिलो पटक अमेरिकी भूमिमा क्रिकेट खेल भएको हो। रोबीन सिंहको ४७ रनको योगदानमा भारतले प्राप्त गरेको विजय, रमिज राजाको…