Live on
Your Voice, Your Power
काठमाडौं - अजान्के रहानेको अनुभव र तनावको समयमा टोलीलाई नियन्त्रणमा राख्न सक्ने क्षमता राख्नछन्। यही खुबीका कारण उनलाई कप्तान चयन गरिएको कलकत्ता नाइट राइडर्स (केकेआर)का प्रमुख कार्यकारी बेंकी माइसोरले बताएका छन्। केकेआरको कप्तानको रूपमा रहाने र अलराउण्डर बैंकटेस ऐयार दुवै दाबेदार थिए। ऐयारले आफू कप्तानको जिम्मेवारी पाएमा तयार भएको समेत बताएका थिए। यसका बाबजुद फ्रेन्चाइजले…