क्रिकेट Archives | Page 7 of 289 | Khabarhub Khabarhub

राहुल द्रविडले छाडे राजस्थान : व्यापक जिम्मेवारीको प्रस्ताव अस्वीकार

काठमाडौं – राजस्थान रोयल्सले फ्रेन्चाइज टिमले दिन लागेको व्यापक भूमिका अस्वीकार गर्दै राहुल द्रविडले एक कार्यकालको सहकार्यलाई टुंग्याएका छन्। मुख्य प्रशिक्षकको भूमिका रहेका द्रविडले राजस्थानसँगको एक सिजनमै सहकार्य टुंग्याएका हुन्। विज्ञप्ति जारी गर्दै फ्रेन्चाइजले द्रबिडले जिम्मेवारी अस्वीकार गरेको जानकारी गराएको हो। राजस्थानसँग द्रविडले बहुवर्षीय सम्झौतामा हस्ताक्षर गरेको भए पनि बीचमै सहकार्य तोडेका हुन्। विज्ञप्तिमा भनिएको…