क्रिकेट Archives | Page 8 of 278 | Khabarhub Khabarhub

बसिरको गल्तीले नेपाललाई पेनाल्टी, १० रनबाट गनिनेछ नेदरल्यान्ड्सको स्कोर

काठमाडौं- आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको खेलमा पहिले ब्याटिङ गरको नेपालले नेदरल्यान्ड्सलाई १० पेनाल्टी रन दिनुपरेको छ। नेदरल्याण्ड्सविरुद्ध मौका पाएका ब्याटर बसिर अहमदले पटक पटक नियम मिचेपछि म्याच अम्पायरले नेदरल्याड्सलाई २ पटक गरेर ५–५ गरी १० पेनाल्टी रन दिएका हुन् । इन्टरनेशनल क्रिकेट क्राउन्सिल(आइसिसी)ले पिचमा कुद्नुलाई गम्भीर नियम उल्लंघन भनेको छ ।…