क्रिकेट Archives | Page 83 of 279 | Khabarhub Khabarhub

पाकिस्तान सुपर लिगको उपाधि इस्लामावादलाई

काठमाडौँ– पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेटको उपाधि इस्लामावाद युनाइटेडले जितेको छ । गएराति कराँचीस्थित नेशनल क्रिकेट रङ्गशालामा भएको खेलमा मुल्तान सुल्तानलाई दुई विकेटले हराउँदै इस्लामावादले उपाधि जितेको हो । मुल्तानले प्रस्तुत गरेको १६० रनको लक्ष्य इस्तामावादले अन्तिम बलमा आठ विकेट गुमाएर पूरा गर्‍याे । इस्तामाबादका मार्टिन गप्टिलले सर्वाधिक ५० रनको योगदान गरे । यसैगरी, अजाम…