Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं गोर्खाजका शाहब आलमले नेपाल प्रिमियर लिग एनपीएल सिजन २ को पहिलो ह्याट–ट्रिक पूरा गरेका छन् । पोखरा एभेन्जर्सविरुद्धको खेलमा आलमले ह्याट-ट्रिक पूरा गरेका हुन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबारको पहिलो खेलअन्तर्गत दोस्रो इनिङको अन्तिम ओभरमा उनले ह्याट–ट्रिक पूरा गरे । उक्त ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा उनले लगातार विकेट लिए ।…