फुटबल Archives | Page 104 of 340 | Khabarhub Khabarhub

वेल्स र अमेरिकाबीचको खेल १-१ को बराबरीमा सकियो

काठमाडौं - विश्वकप फुटबलमा इङ्ल्यान्ड र नेदरल्याण्ड विजयी भएका छन्। वेल्स र अमेरिकाबीचको खेल १–१ को बराबरीमा सकिएको छ। सोमबार बेलुकी खालिफा अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा इङ्ल्याण्डले इरानलाई ६–२ गोल अन्तरले हराएको हो। इङल्यान्डको जितमा बुकायो साकाले दुई तथा जुड वेलिङघम, रहिम स्ट्रर्लिङ, मार्कस रासफोर्ड र ज्याक ग्रेलिसले एक–एक गोल गर्नुभयो। इरानका लागि मेहदी तारेमीले…