Live on
Your Voice, Your Power
काठमाडौं - कतारमा जारी फिफा विश्वकपमा घानाले दक्षिण कोरियालाई पराजित गरेको छ । सोमबार एजुकेशन सिटी स्टेडियममा भएको खेलमा घानाले कोरियलाई ३–२ घोलअन्तरले पराजित गरेको हो । घानाको लागि मोहमद कुडुसले दुई तथा मोहमद सालिसुले एक गोल गरे । खेलको २४ औं मिनेटमा सालिसुले गोल गर्दै घानालाई सुरुआती अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा…