फुटबल Archives | Page 112 of 356 | Khabarhub Khabarhub

कतारी आमिरले पहिराइदिए अर्जेन्टिनालाई विश्वकपको ताज 

दोहा - आइतबार राती लुसेल स्टेडियममा भएको फाइनल खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएको अर्जेन्टिनालाई कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले फिफा विश्वकप कतार २०२२ को विजेताको ताज पहिराइदिएका छन्। अमिर तथा  फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले अर्जेन्टिनाको राष्ट्रिय टोलीका खेलाडीलाई स्वर्ण पदक हस्तान्तरण गरेका हुन्। पदक हस्तान्तरण कार्यक्रममा फ्रान्सेली गणतन्त्रका अध्यक्ष इमानुएल…