Live on
Your Voice, Your Power
काठमाडौँ – विश्वकप फुटबल अन्तरगत अहिले ब्राजिल र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा भइरहेको छ । खेलको पहिलो हाफ सकिँदा दुवै टोली गोलरहित बराबरी खेलका छन् । दुवै टोलीले गोलका केही सुन्दर अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेनन् ।समूह ‘जी’ मा रहेका ब्राजिल र स्विट्जरल्यान्ड लगातार दोस्रो जितको योजनामा रहेका छन् । ब्राजिल आज स्टार फरवार्ड नेयमारविना मैदान…