फुटबल Archives | Page 135 of 352 | Khabarhub Khabarhub

सी डिभिजन लिगमा खालीबारीको चौथो जित

काठमाडौँ- शहीद स्मारक सी डिभिजन लिगमा खालीबारी युथ क्लबले चौथो जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार दिउँसो भएको खेलमा खालीबारीले मनोहरा युनाइटेड क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो । खालीबारीको जितमा विशाल महर्जन र सन्दीप गुरुङले १–१ गोल गरे भने मनोहराको लागि प्रिज्वल खड्काले १ गोल फर्काए । खेलको पहिलो मिनेटमा विशाल महर्जनले…