फुटबल Archives | Page 14 of 347 | Khabarhub Khabarhub

एम्बाप्पे चम्किँदा रियल म्याड्रिडको कमब्याक जित

काठमाडौं - भिल्लारियल माथिको २-१ को कम ब्याक जितसहित रियल म्याड्रिड स्पेनिस ला लिगाको अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ। रियलका लागि दुवै गोल केलिएन एम्बाप्पेले गरे। यो जितसँगै रियल म्याड्रिडले बार्सिलोनालाई ३ अंकले पछाडि छाडेको छ। बार्सिलोनाले आइतबार तेस्रो स्थानको एट्लेटिकोसँग खेल्ने छ। भिल्लारियल भने लगातार दुई खेलको हारपछि तालिकाको पाँचौँ स्थानमा झरेको छ।…