फुटबल Archives | Page 141 of 350 | Khabarhub Khabarhub

म्यान्चेस्टर युनाइटेडमाथि सिटीको चार गोल

काठमाडौं। इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले शानदार जित निकालेको छ। शीर्ष स्थानको म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडमाथि ४-१ गोलको जित निकालेको हो। सिटीको जितमा केभिन डे ब्रुएन र रियाद महरेजले दुईदुई गोल गरे। युनाइटेडका जाडोन सान्चोले एक गोल फर्काए। खेलको पाँचौ मिनेटमा ब्रुएनले गोल गर्दै अग्रता दिलाएका थिए। खेलको २२ औं मिनेटमा…