फुटबल Archives | Page 142 of 346 | Khabarhub Khabarhub

प्रेमिका कुटपिट आरोपमा म्यानचेस्टरका फरवार्ड मासन पक्राउ

काठमाडौं - म्यानचेस्टर युनाईटेडका युवा फरवार्ड मासन ग्रीनउड पक्राउ परेका छन्। इंग्ल्यान्ड प्रहरीले प्रेमिकालाई कुटपिट गरेको आरोप उनीमाथि लगाएको छ। प्रेमिका ह्यारिट रोब्सनले बलात्कार र कुटपिट गरेको भन्दै प्रहरीमा उजूरी दिएपछि उनी पक्राउ परेका हुन्। प्रहरीले भने आरोपमाथि अनुसन्धान सुरु भएको बताएको छ। उनकी प्रेमिका रोब्सनले आफूमाथि आक्रमण गरेको भन्दै इस्टाग्राममा पोस्टसमेत गरेकी छन्। यो…