फुटबल Archives | Page 149 of 350 | Khabarhub Khabarhub

एम्बाप्पेको गोल, पीएसजीलाई ११ अंकको अग्रता

काठमाडौँ - युवा स्टार केलियन एम्बाप्पेको गोलसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा स्टेड ब्रेस्टलाई २–० ले पराजित गरेको छ । शनिबार राति भएको खेलमा केलियन एम्बाप्पे र थिलो केहरेरको गोलसँगै १५औं जित निकालेको पीएसजीलले शीर्षस्थानमा ११ अंकको अग्रता बनायो। खेलको ३२औं मिनेटमा विजनाल्डुमको पासमा एम्बाप्पेले टोलीलाई अग्रता दिलाए । ५३औं मिनेटमा थिलोले नुनो…