फुटबल Archives | Page 150 of 349 | Khabarhub Khabarhub

साउथह्याम्पटनको सहज जित

काठमाडौँ - इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले ब्रेन्टफोर्डलाई ४-१ गोल अन्तरले हराएको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा जान बेडनारेकले पाँचौ मिनेटमा गोल गर्दै साउथह्याम्पटनलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको २३ औं मिनेटमा भिटाली जानेटले गोल गर्दै ब्रेन्टफोर्डलाई १-१ को बराबरीमा ल्याए । त्यसपछि अल्भारो फर्नान्डेजले ३७ औं मिनेटमा आत्मघाती गोल गरेपछि…