Live on
Your Voice, Your Power
काठमाडौँ - इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानेस्टर सिटी र टोटेनहम विजयी भएका छन् । शनिबार राती भएका खेलमा सिटीले आर्सनललाई २–१ र टोटनहमले वार्टफोर्डलाई १–० गोलले हराएको हो । सिटीलाई जिताउन रियाद मेहेराज र रोड्रीले एक-एक गोल गरेका थिए । आर्सनलका लागि बुकायो साकाले एक गोल फर्काए पनि जितका लागि प्रयाप्त भएन। टोटेनहमको जितमा डिभिन्जन…