Live on
Your Voice, Your Power
काठमाडौं । स्विट्जरल्यान्ड र इंग्ल्यान्डले फिफा विश्वकप फुटबलमा स्थान पक्का गरेका छन् । युरोपियन छनोट अन्तर्गत सोमबार राति बुल्गेरियालाई ४-० गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्ड र सान मारिनोलाई १०-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले विश्वकपमा स्थान पक्का गरेको हो । यस जितसँगै स्विट्जरल्यान्डले समूह 'सी' बाट शीर्ष स्थानमा रहँदै विश्वकपको यात्रा पक्का गरेको हो ।…