Live on
Your Voice, Your Power
काठमाडौँ- जर्मनी फिफा विश्वकप फुटबलका लागि छनोट भएको छ । आगामी वर्ष कतारले आयोजना हुने विश्वकपमा छनोट हुने जर्मनी पहिलो टिम पनि बनेको छ । विश्वकपको युरोपियन छनोट अन्तर्गत सोमबार राति नर्थ म्यासेडोनियालाई ४-० गोलले हराउँदै जर्मनी दुई खेल अगाबै विश्वकपका लागि छनोट भएको हो । जर्मनीको जितमा टिमो वेर्नरले दुई गोल गरे । काइ…