फुटबल Archives | Page 17 of 355 | Khabarhub Khabarhub

लिभरपुलसँग लिसेस्टर सिटी पराजित

काठमाडौं - ट्रेन्ट अलेम्जेन्डर आर्नोल्डले बेन्चबाट आएर गरेको गोलमा इङ्लिस प्रिमियर सीपको आइतबार भएको खेलमा लिभरपुलले लिसेस्टर सिटीलाई १-० ले हराएको छ। जितपछि लिभरपुल उपाधिबाट एक खेल मात्र टाढा रहेको छ। लिसेस्टर भने रेलिगेसनमा परेको छ। अर्को सिजन फ्रि ट्रान्सफरहको हल्ला चलिरहेको तथा रियल म्याड्रिडमा आबद्ध हुने सम्भावना रहेका आर्नोल्डले खेल सकिन १४ मिनेट बाँकी…