फुटबल Archives | Page 187 of 341 | Khabarhub Khabarhub

यूरो कप फुटबल : क्रोएसियाविरुद्ध इंग्ल्याण्ड विजयी

काठमाडौँ– यूरो कप फुटबल अन्तगर्गत इंग्ल्याण्डले विजयी सुरुवात गरेको छ । १६ औं संस्करणको यूरोकप अन्तर्गत इंग्ल्याण्डले आइतबार भएको खेलमा क्रोएसियालाई १–० ले गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो । पहिलो हाफ गोलरहित बराबरी खेलेको क्रोएसिया दोस्रो हाफमा पछाडि परेको हो । वेम्बली रंगशालामा भएको खेलमा इंग्ल्याण्डको जितका लागि रहिम स्ट्रलिङले निर्णायक गोल…