फुटबल Archives | Page 189 of 341 | Khabarhub Khabarhub

कार्लो एन्सेलोटी रियल मड्रिडको मुख्य प्रशिक्षक बन्ने पक्का

काठमाडौँ- इटालियन कार्लो एन्सेलोटी स्पेनिस क्लब रियल मड्रिडको मुख्य प्रशिक्षक बन्ने पक्का भएको छ । रियलले इटालियन प्रशिक्षक एन्सेलोटीलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्न लागेको हो । रियलको पहिलो रोजाईमा रहेका एन्सेलोटीलाई चाडैँ नियुक्त गरिने मार्काले जनाएको छ । मुख्य प्रशिक्षक जिनेदान जिदानले क्लब छाडेपछि रियलले पूर्वप्रशिक्षकसमेत रहेका एन्सेलोटीलाई ल्याउन लागेको हो । एन्सेलोटीले २०१३ देखि…