Live on
Your Voice, Your Power
काठमाडौं- एसी मिलान च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ। सानसिरोको घरेलु मैदानमा मंगलबार राति भएको दोस्रो लेग प्ले अफमा फियुनार्डसँग एसी मिलान १-१ गोलको बराबरीमा रोकिएको हो। यसअघि पहिलो लेगमा फियुनार्ड १-० ले विजयी भएको थियो। खेलको ३६ औँ सेकेन्डमा स्यान्टियागो गिमिनेजको गोलमा मिलानले अग्रता लिएको थियो। सो गोल यस सिजनको च्याम्पियन्स लिगको सबै भन्दा छिटो…