Live on
Your Voice, Your Power
काठमाडौँ- युरोकप फुटबलमा आज पनि दुई खेल हुँदैछन् । नकआउट चरण अन्तर्गत आज हुने पहिलो खेलमा नेदरल्यान्ड्स र चेक रिपब्लिक खेल्दैछन् । आजै दोस्रो खेलमा बेल्जियम र पोर्चुगल खेल्नेछन् । नेदरल्यान्ड्स र चेक रिपब्लिकबीच खेल राति ९:४५ बजे हुनेछ भने बेल्जियम र पोर्चुगलको खेल राति १२ : ४५ मा हुनेछ । नेदरल्यान्ड्सले समूह 'सी' को…