Live on
Your Voice, Your Power
काठमाडौँ- पोखरामा जारी १९औँ आहा रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज नेपाल पुलिस क्लव र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा हुदैछ । पुलिस र अफ्रिकनबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै उपाधि नजिक पुग्न चाहन्छन् । आहा राराकै सर्वाधिक सफल टिम पुलिसले क्वाटरफाइनलमा थ्री स्टारविरुद्ध ४-० को जित निकालेको…