Live on
Your Voice, Your Power
काठमाडौँ- फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) लीलसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा पीएसजी लीलसँग १-० गोलले पराजित भएको हो । पीएसजीको मैदानमा लीललाई जित दिलाउन जोनाथन डेभिडले २०औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेलको ९०औँ मिनेटमा पीएसजीका नेयमार दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट…