Live on
Your Voice, Your Power
काठमाडौँ– पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा पोखरा र ललितपुरले गोलरहित बराबरी खेलेका हुन् । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा आक्रमक खेल पस्किए पनि पोखराले गोल गर्न सकेन । ललितपुरले भने दोस्रो हाफमा…