Live on
Your Voice, Your Power
काठमाडौँ- चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको सेमिफाइनल खेलमा म्यानचेस्टर सिटीलाई १-० गोलले पराजित गर्दै चेल्सी उपाधि नजिक पुगेको हो । वेम्बलीमा चेल्सीलाई जित दिलाउन हाकिम जिएचले ५५औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । अब चेल्सीले उपाधिका लागि लेष्टर सिटी र साउथह्याम्पटनबिचको विजेतासँग खेल्नेछ । फाइनल खेल आगामी…