Live on
Your Voice, Your Power
काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टोलीले थ्री नेसन्स कपको आफ्नो पहिलो खेलमा किर्गिस्तान यु २३ सँग पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको छ । करिब ६ वर्षपछि दशरथ रंगशालामा पहिलो खेल खेलिरहेको नेपाली सिनियर टोलीले गोलका लागि केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेन । खेलको तेस्रो मिनेटमा अञ्जन विष्टले १८ यार्ड बक्स बाहिरबाट गरेको…