फुटबल Archives | Page 21 of 355 | Khabarhub Khabarhub

फ्रान्सेली महिला लिग : पिएसजीविरुद्ध साम्बाको दुई गोल

काठमाडौं – फ्रान्सेली महिला लिगको बलियो टिम पेरिस सेन्ट जर्मेन (पिएसजी)विरुद्ध सावित्रा भण्डारी ‘साम्बा’ले दुई गोल गरेकी छन् । साम्बाले उनी सम्मिलित एन अभान्ट ग्वेङगाम्पको तर्फबाट दुई गोल गरेकी हुन् । उनको दुई गोलले टिमको हार भने टार्न सकेन । शुक्रबार घरेलु मैदानमा भएको खेलमा ग्वेङगाम्प पिएसजीसँग ६–२ गोलले पराजित भएको हो । ग्वेङगाम्पकाका लागि…