Live on
Your Voice, Your Power
नेपालगन्ज– सुदुरपश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले एन्फा प्रेसिडेन्ट लिगमा विजयी सुरुवात गरेको छ । नेपालगन्जमा सोमबार भएको उद्घाटन खेलमा प्रदेश नम्बर–२ को मनकामना युवा क्लब रौतहटलाई ३–० ले पराजित गर्दै स्टार सिटीले सुखद सुरुवात गरेको हो । नेपालगन्ज रंगशालामा स्टार सिटीलाई जित दिलाउन रुप बहादुर लामाले दुई गोल गरे । यस्तै दिपक राज…