Live on
Your Voice, Your Power
काठमाडौँ- अखिल नेपाल फुटबल संघ(एन्फा)को १९ औँ वार्षिक साधारण सभा सुरु भएको छ। मंगलबार ललितपुरस्थित एक होटलमा एन्फाको वार्षिक साधारण सभा सुरु भएको हो। युवा तथा खेलकुद मन्त्री दाबा लामा तामाङ, खेलकुद मन्त्रालय सचिव रामप्रसाद थपलिया, राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश कुमार सिलवाल, राखेप बोर्ड सदस्य तथा एन्फाका जिल्लादेखि केन्द्रका पदाधिकारीहरु सहभागि कार्यक्रमको…