फुटबल Archives | Page 224 of 355 | Khabarhub Khabarhub

लुकाकुको दुई गोलमा इन्टर मिलान विजयी

एजेन्सी- रोमेलु लुकाकुको उत्कृष्ट प्रदर्शनमा इन्टर मिलानले लाजियोलाई सहजै हराएको छ । आइतबार राति भएको खेलमा लाजियोलाई ३-१ गोल अन्तरले पराजित गर्दै इन्टर शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा इन्टरलाई जित दिलाउन रोमेलु लुकाकुले दुई गोल गरे । लाउटरो मर्टिनेजले एक गोल थपे । लाजियोका मिलिनकोभिक साभिकले एक गोल फर्काए । जितसँगै शीर्ष स्थानमा…