फुटबल Archives | Page 240 of 341 | Khabarhub Khabarhub

नेसन्स लिगमा इंग्ल्याण्डको विजयी सुरूवात

एजेन्सी- यूईएफए नेसन्स लिग फुटबलमा इंग्ल्यान्डले विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा आयरल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले विजयी सुरुवात गरेको हो । आयरल्याण्डको मैदानमा भएको खेलमा इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्टर्लिङले निर्णायक गोल गरे । दुबै टिम १० खेलाडीमा समेटिएको खेलको इन्जुरी समयमा स्टर्लिङले पेनाल्टीमा निर्णायक गोल गरेका थिए । आयरल्याण्डका…