Live on
Your Voice, Your Power
काठमाडौं – इएफएलको अन्तिम १६ मा म्यान्चेस्टर सिटीले बर्नलीमाथि फराकिलो जीत हात पारेको छ । बुधबार राति भएको खेलमा सिटीले बर्नलीलाई ३–० गोल अन्तरले पराजित गरेको छ । सिटीका लागि रहिम स्ट्रलिङले दुई र फेरान टोरेसले एक गोल गरे । गोलरहित बराबरी चलिरहेको खेलमा सिटीका स्ट्रलिङले ३५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।…