Live on
Your Voice, Your Power
काठमाडौँ– नोबेल कोरोना भाइरस (कोभिड १९) का कारण नेपाली खेलकुद ठप्प रहेको र यसको सुचारुका लागि सरकार, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पहल नगरेको गुनासो खेलाडी वृतबाट आउन थालको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लामो विचार लेखेका छन् । जसमा उनले रंगशाला…