फुटबल Archives | Page 252 of 351 | Khabarhub Khabarhub

फुटबलर श्रेष्ठको घरमा आगलागी हुँदा २० लाख बराबरको क्षति

काठमाडौं - शहीद स्मारक ए डिभिजन फुटबल लिग क्लब हिमालयन शेर्पाका स्टाइकर विश्वास श्रेष्ठको घरमा आगो लागेको छ। श्रेष्ठको स्याङ्जा वालिङस्थित घरमा शनिबार राति आगो लागेको हो। 'बेलुका खाना बनाइसकेपछि ग्यास बन्द गर्ने बेलामा ग्यास लिक भएर आगो लागेछ,' फुटबलर श्रेष्ठले भने, ` आमालाई हल्का चोट लागेको छ। घरमा धेरै क्षति भयो।' आगलागी भएपछि वालिङ…