Live on
Your Voice, Your Power
काठमाडौं - जर्मन बुन्डेसलिगाको यो सिजनका सबै खेल सम्पन्न भएका छन् । उपाधि विजेता बायर्न म्युनिखले अन्तिम खेलमा पनि फराकिलो जीत दर्ता गरेको छ । सिजनको अन्तिम खेलमा शनिबार बायर्नले १० खेलाडीमा सीमित वोल्फ्सबर्गलाई ४-० गोल अन्तरले पराजित गरेको हो । दुई खेल अगाबै च्याम्पियन बनिसकेको बायर्नलाई जीत दिलाउन किङ्सले कोम्यान, माइकल कुइसान, रोबर्ट लेवान्डोस्की…