Live on
Your Voice, Your Power
काठमाडौं – स्पेनिस ला लिगाको यो सिजनको अन्तिम खेलमा बार्सिलोनाले अल्भासविरुद्ध शानदार जीत निकालेको छ । अल्भासको घरेलु मैदान मेन्डीजोरोजामा भएको खेलमा बार्सिलोनाले ५–० गोल अन्तरको जीत निकाल्दै यो सिजनको अन्त्य गरेको हो । ला लिगाको उपाधिबाट चुकेको बार्सिलोनाको अन्तिम खेलमा मेस्सीले दुई गोल गरे भने अंशु फाती, लुइस स्वारेज र नेल्सन सेमेडोले समान एक–एक…