फुटबल Archives | Page 259 of 350 | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग फुटबल : युनाइटेड पाँचौ स्थानमा उक्लियो

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । ब्राइटनको घरेलु मैदानमा भएको खेलमा ३-० को सहज जित निकाल्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको हो । युनाइटेडको जितका लागि मसोन ग्रीनवुडले एक तथा ब्रुनो फर्नान्डेजले दुई गोल गरे । खेलको १६ औं मिनेटमा ग्रीनवुडले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । उनले…