Live on
Your Voice, Your Power
काठमाडौं – फ्रान्सका पूर्व प्रशिक्षक मिसेल हिडाल्गोको निधन भएको छ । फ्रान्सले पहिलोपटक ठूलो उपाधि उनकै नेतृत्वमा सन् १९८४ मा युरो कप जितेको थियो । पूर्व प्रशिक्षक हिडाल्गोको ८७ वर्षको उमेरमा बिहीबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । लामो समयदेखि बिरामी रहेका हिडाल्गोको उपचारका क्रममा निधन भएको हो । उनी फ्रान्सको सन् १९७६ देखि…