फुटबल Archives | Page 266 of 345 | Khabarhub Khabarhub

स्विस फुटबलका अध्यक्षलाई कोरोना संक्रमण

एजेन्सी– स्विस फुटबल फेडेरेसनका अध्यक्ष डोमिनिक ब्लाचलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । अध्यक्ष डोमिनिकले आफुलाई कोरोनाको संक्रमण देखिएको र अहिले आराम गरिरहेको बताएका बीबीसीले उल्लेख गरेको छ । ७० वर्षीय अध्यक्ष डोमिनिकले आफुलाई घाँटी दुख्ने र खोक्नु परेको कारण क्वारेन्टाइनमा बसेको समेत बताएका छन् । तर,आफ्नो अवस्था अहिले सामान्य रहेको उनले बताएका छन् ।…