Live on
Your Voice, Your Power
काठमाडौं - कोरोना भाइरसको संक्रमण फैलदै गएपछि इटालियन सिरीएका शनिबार रातिका तीन वटा खेल रद्द भएका छन् । कोरोना भाइरसको त्रासका कारण इन्टर मिलान र साम्पडोरिया, वेरोना र काग्लिएरी तथा एट्लान्टा र सासुओलोको खेल स्थगित भएका हुन् । इटालीका प्रधानमन्त्री जुसेपे कोन्तेले शनिबार पत्रकार सम्मेलन गरी तीन खेल कोरोना भाइरसको संक्रमण भयका कारण स्थगित भएको…