फुटबल Archives | Page 276 of 348 | Khabarhub Khabarhub

एनआरटीलाई पराजित गर्दै मनाङ तेस्रो स्थानमा उक्लियो

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा न्यूरोड टिम एनआरटीलाई पराजित गर्दै मनाङ–मर्स्याङ्दी क्लब शीर्ष तेस्रो स्थानमा उक्लिएको छ । एन्फा मैदान सातदोबाटोमा भएको खेलमा मनाङले एनआरटीलाई ४–१ गोल अन्तरले पराजित गर्दै अंक तालिकामा माथि उक्लिएको हो । मनाङका लागि अन्जन बिष्टले दुई गोल गरे भने विमल राना र दयानन्द सिंहले समान एक–एक गोल गरे…