फुटबल Archives | Page 28 of 350 | Khabarhub Khabarhub

म्यानचेस्टर युनाइटेडको लगातार तेस्रो हार

काठमाडौं - सोमबार राति ओल्ड ट्रायफोर्डको घरेलु भूमिमा भएको इङ्लिस प्रिमियर सिपको खेलमा न्यु क्याशल युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई २-० ले हराएको छ। म्यानचेस्टर युनाइटेड ४५ वर्ष यता घरेलु भूमिमा पहिलो पटक लगातार तीन खेलमा पराजित भोगेको हो। साथमा न्यु क्याशलले पनि म्यानचेस्टर भूमिमै गएर हराएको भने सन् १९७२ पछि दोस्रो पटक हो। अलेक्जेन्डर इसाक र…