फुटबल Archives | Page 282 of 350 | Khabarhub Khabarhub

एपीएफलाई हराउँदै जावलाखेल शीर्ष पाँचमा उक्लियो

काठमाडौं – जावलाखेल युवा क्लब सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पराजित गर्दै सहिद स्मारक ए डिभिजन लिगको पाँचौ स्थानमा उक्लिएको छ । बिहीबार दशरथ रंगशालामा भएको खेलमा जावलाखेलले एपीएफलाई १–० गोल अन्तरले पराजित गरेको हो । जावलाखेल र एपीएफबीचको खेल पहिलो हाफमा गोलरहित बराबरी भएको थियो । खेलको ५७ औं मिनेटमा जावलाखेलका गोलकिपर टेकेन्द्र थापाले…