फुटबल Archives | Page 284 of 340 | Khabarhub Khabarhub

ए डिभिजनको खेलतालिका सार्वजनिकप्रति मनाङ र च्यासल युव क्लबको विरोध

काठमाडौं– यही मंसिर २८ गतेदेखि शुरु हुने भनेर तय गरिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको ‘टाइसिट ड्र’ (खेलतालिका सार्वजनिक) प्रति २ क्लबहरुले विरोध जनाएका छन् । साविक विजेता मनाङ मर्स्याङ्दी र च्यासल युथ क्लबले प्रतियोगिताको नियमावली नै सार्वजनिक नभइ खेलतालिका सार्वजनिक गर्न लागिएको भन्दै विरोध जनाएका हुन् । अखिल नेपाल फुटबल संघले यो…